दबाब तथा प्रभावमा नपरी काम गर्न मधेस प्रदेशकाे आग्रह
नेपालबहस संवाददाता
भदौ २२, २०७९ बुधबार १८:३०:११
२२ भदौ, वीरगंज । मधेस प्रदेशका प्रमुखसचिव कृष्णबहादुर राउतले कर्मचारीलाई सेवामैत्री भावनाले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
निजामती सेवा दिवस २०७९ को अवसरमा पर्सामा आज आयोजित कार्यक्रममा उनले कर्मचारीले सबै सेवाग्राहीलाई कसैको दबाब तथा प्रभावमा नपरी काम गर्न आग्रहसमेत गरे ।
सो क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले सबै कर्मचारीले चुस्त दुरुस्तरूपमा प्रभावकारीरूपमा सेवा प्रवाह गर्नुपर्ने बताए । निजामती सेवा दिवस २०७९ को अवसरमा देशभरि विविध कार्यक्रम गरी मनाइँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
शिक्षकको लापरबाहीले विद्यालयको गेट ढल्दा दुई बालक घाइते, एकको अवस्था गम्भीर
मंसिर १४, २०८१ शुक्रबार
रामेछापमा गाडी दुर्घटना: ५ जनाको मृत्यु, जनप्रतिनिधि पनि परेको आशंका
मंसिर १४, २०८१ शुक्रबार
नक्कली यौनजन्य औषधि उत्पादन तथा विक्री वितरण गर्ने तीन जना पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
मलेसियामा बाढीका कारण चार जनाको मृत्यु, ८० हजारभन्दा बढी विस्थापित
मंसिर १४, २०८१ शुक्रबार