पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका प्रकाश कठायत प्रथम
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १८:२:११
२३ भदौ, जुम्ला । कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद छनोट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका महिला र पुरुष दुवै विधामा प्रथम भएका छन् ।
कर्णाली स्पोर्टस् क्लब जुम्लामा आवद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएका छन् । द्वितीयमा जुम्लाकै शेरबहादुर अधिकारी र सुर्खेतका अजय विकले तृतीय स्थान हासिल गरेका छन् ।
जुम्लाकै अन्तिमा बुढा महिलातर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएकी छन् । द्वितीय हुनेमा सुर्खेतकी विमला कार्की र कालिकोटकी निस्पा मल्ल तृतीय भएकी छन् ।
एक सय मिटर दौड प्रतियोगितामा महिलातर्फ प्रथम सुर्खेतकी बिनु शाही, जुम्लाकी समिता बुढा द्वितीय र कालिकोटकी रामिरा शाही तृतीय भएकी छन् ।
चार सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका अर्जुन बुढा प्रथम, सुर्खेतका भरत राना द्विथीय तिय, सुर्खेतका गोविन्द श्रेष्ठले तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका एथेलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले बताए ।
चार सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी रमिता खड्का प्रथम, जुमलाकी निशा पाण्डे द्वितीय र सुर्खेतकी नन्दा कुमालले तृतीय स्थाल हासिल गरेको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सचिव धनराज सुनारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार