काठमाडौं दरबारमार्ग क्लबमा ‘ग्याङ फाइट’: एक घाइते १० जना प्रहरीकाे नियन्त्रणमा
नेपालबहस संवाददाता
भदौ २३, २०७९ बिहिबार १८:५०:०
२३ भदाैं, काठमाडाैं । दरबारमार्गस्थित क्लब प्लाटिनममा गएराति दुई पक्षबीच ग्याङ फाइट भएको छ । ग्याङ फाइट हुँदा एक जना घाइते भएका छन् भने १० जनालाई नियन्त्रणमा लिएर प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान सुरु गरेको बताइएकाे छ ।
घाइते भएकाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनी बोल्न सक्ने अवस्थामा भने रहेका जनाइएको छ । अन्य केही व्यक्तिहरू पनि सामान्य घाइते भएकाे जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन आग्रह
पुष ९, २०८१ मंगलबार