प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम स्वीकृत
नेपालबहस संवाददाता
भदौ २४, २०७९ शुक्रबार १३:०:४१
२४ भदौ, काठमाडौं । निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने(प्रत्यक्ष)तर्फको मनोनयन दर्ता असोज २३ गते बिहान १० बजेदेखि पाँच बजेसम्म हुने गरी निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । आयोग पदाधिकारीको बिहीवार बसेको बैठकले निर्वाचन कार्यक्रम स्वीकृत गरेको हो ।
स्वीकृत कार्यक्रम बमोजिम प्रत्यक्षतर्फको गतिविधि असोज २३ गते सुरु भई मंसिर ४ गते मतदानसँगै टुङ्गिनेछ । आयोगले असोज २३ गते मनोनयन दर्ता भएको उम्मेदवारको सूची साँझ सात बजेभित्र प्रकाशन गरिनेछ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, असोज २५ गते मनोनयन पत्र र उजुुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, असोज २५ गते उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
आयोगका अनुसार २६ गते उम्मेदवारी फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम तय गरिएको छ । स्वीकृत कार्यक्रम अनुसार मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
आईजीकै सचिवालयमा एसएसपी कार्कीको चुरीफुरी !
नेपालबहस संवाददाता
बैशाख १९, २०८१ बुधबार
बिहानै कतार एयरको विमानसँग सिम्रिक हेलिकप्टर ठोक्किन आइपुगेपछि.....
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख नोट चोरी, चोर खोज्दै प्रहरी
नेपालबहस संवाददाता
बैशाख १८, २०८१ मंगलबार
नबिल बैंकबाट चोरिएको रकमसहित भारतको मोतीहारीबाट ३ जना पक्राउ
बैशाख २०, २०८१ बिहिबार
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार
बैशाख २०, २०८१ बिहिबार
मटिहानीका खरानीका घर, बौरिने प्रतीक्षामा पीडित
बैशाख २०, २०८१ बिहिबार
सधैँ भाइरल रहने 'भेलुबाजे' को निधन
बैशाख २१, २०८१ शुक्रबार
नेफेजद्वारा डढेलो नियन्त्रण र तत्काल राहत वितरण गर्न आग्रह
बैशाख २१, २०८१ शुक्रबार
सुनको मूल्य एघार सयले घट्यो, प्रतितोला कति ?
बैशाख २१, २०८१ शुक्रबार
वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध
बैशाख २१, २०८१ शुक्रबार
न्युरोडको आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर भुक्तानी र कर विवरण बुझाउन महानगरको पत्र
बैशाख २१, २०८१ शुक्रबार
सुदूरपश्चिममा मुख्यमन्त्रीलाई सत्ता पक्षकै असहयोग, विपक्षमा मतदान गर्न रेशम पक्षधरको ह्विप
बैशाख २१, २०८१ शुक्रबार