लैनचोर पुगेर प्रधानमन्त्रीले शोक व्यक्त गरे
नेपालबहस संवाददाता
भदौ २५, २०७९ शनिबार १८:४७:२९
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार बिहान बेलायती दूतावास पुगेका छन् । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुख व्यक्त गर्न प्रधानमन्त्री देउवा दूतावास पुगेका हुन ।
प्रधानमन्त्री देउवाले काठमाडौंको लैनचोरस्थित दूतावासमा राखिएको शोक पुस्तिकामा सन्देश लेख्दै हस्ताक्षर गरेका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट्टलगायतका अधिकारीहरुसँग सामान्य छलफल गरेका थिए ।
महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत् बिहीबार राति निधन भएको थियो । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार अपरान्ह लैनचोर पुगेर शोक प्रकट गरेकि थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
किन देखियो अधिकांश स्थानीय तहको वेबसाइटमा समस्या ?
पुष ११, २०८१ बिहिबार
बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुला
पुष ११, २०८१ बिहिबार
घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार