छ टोलिको मार्की खेलाडी सार्वजनिक
नेपालबहस संवाददाता
भदौ २५, २०७९ आइतबार २:४१:३७
२५ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने फ्रेन्चाइज लिग नेपाल टी २० का ६ टिमको मार्की खेलाडी सार्वजनिक भएको छ । क्यानले शनिबार सहभागी ६ वटै टिमका मार्की खेलाडी सार्वजनिक गरेको हो ।
नेपाल टी २० को पहिलो संस्करणका लागि पोखरा एभेन्जर्सका आसिफ शेख, लुम्बिनी अल स्टारले दीपेन्द्रसिंह ऐरी, काठमाडौं कान्तिपुरले ज्ञानेन्द्र मल्ल, फार वेस्टर्न युनाइटेडले करण केसी, विराटनगर सुपरकिंग्सले रोहितकुमार पौडेललाई र जनकपुर रोयल्सले सोमपाल कामीलाई मार्की खेलाडी बनाएको छ ।
नेपाल टी २० असोज आठ गतेदेखि कार्तिक पाँच गतेसम्म हुने तालिका छ । क्यानका अनुसार मार्की खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । यसबाहेक, ‘ए’ श्रेणीका सरद भेषवाकरलाई पोखराले १५ लाखमा अनुबन्ध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार