स्वाकेटलाई युएस ओपन उपाधि
नेपालबहस संवाददाता
भदौ २६, २०७९ आइतबार १५:२७:५४
२६ भदौ, काठमाडौं । इगा स्वाटेकले आइतबार ओन्स जुबेरलाई पराजित गर्दै युएस ओपनको उपाधि जितेकी छिन् । विश्व नम्बर एक स्वाटेकले आफ्नो खेलजीवनको तेस्रो ग्रान्ड स्लाम जित्ने क्रममा जुबेरमाथि ६–२,७–६ र ७–५० को जित निकालिन् ।
यसै वर्ष फ्रेन्च ओपन जितेकी स्वाटेकले सन् २०२० मा पनि फ्रेन्च ओपन जितेकी थिइन् । जुन उनको पहिलो ग्रान्ड स्लाम थियो । सन् २०१६ मा एन्जेलीक्यु कार्बेरपछि एकै वर्ष दुई ग्रान्ड स्लामको जित्ने स्वाटेक पहिलो महिला खेलाडी हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल
पुष ७, २०८१ आइतबार
बक्सिङ डे टेस्टमा भारतको रेकर्ड कस्तो रह्यो ?
पुष ५, २०८१ शुक्रबार
तनहुँमै पहिलो पटक ह्विलचियर बास्केटबल प्रतियोगिता हुने
मंसिर २९, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार