नेपाल टी-२० मा ३३ विदेशी खेलाडी अनुबन्धित
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १२:५७:४०
२७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने नेपाल टी २० लिगको पहिलो संस्करणमा सहभागी ६ क्लबले ३३ विदेशी खेलाडीलाई भित्र्याएका छन् । असोज ८ गतेदेखि हुने प्रतियोगिताको लागि आइतबार भएको ड्राफ्टबाट सहभागी ६ फ्रेन्चाइज टिमले विभिन्न देशका ३३ खेलाडीलाई अनुबन्ध गरे । यस अघिनै सहभागी क्लबले ११/११ नेपाली खेलाडी अनुबन्ध गरेका थिए ।
प्रतियोगिताको विदेशी खेलाडीमा वेस्टइन्डिजका चर्चित अलराउन्डर कार्लोस ब्रेथवेटदेखि श्रीलंकाका थिसरा परेरा र पाकिस्तानका पूर्व कप्तान मोहम्मद हाफिजसमेत छन् । विदेशी खेलाडीहरुलाई पनि ‘ए’, ‘बी’ र ‘सी’ श्रेणीमा बिभाजन गरी ड्राफ्ट गरिएको थियो ।
कुन टिमले क–कसलाई अनुबन्ध गरेः
काठमाडौैं गोर्खाज
थिसरा परेर (ए), दर्शनप्रीय विराकोदी (बी), धनन्जय डी सिल्भा (सी) कामिन्दु मेन्डिस (सी), विरन्दीप सिंह (सी)
पोखरा एभेन्जर्स
मोहम्मद हाफिज (ए), सिकुगे प्रसना (बी), निरोसन डिकवेला (बी), सल्मान इर्सद (सी), सेहन मधुसन्का (सी),
विराटनगर सुपरकिंग्स्
एन्गोलो म्याथ्युस (ए), जोसुआ पेर्साउद (बी), एन्ड्रे म्याकार्थी (बी), गौरन्सु शर्मा (सी), मिनोद रणसिंङ्घे (सी) कोएन जोसेफ (सी)
लुम्बिनी अल स्टार्स
बेन कटिङ (ए), रकिम कोर्नवेल (बी), प्याट ब्रोन (बी), विपुल शर्मा (सी), लहिरु मिलन्था (सी), नुवान तुसारा (सी)
जनकपुर रोयल्स
एडम लिथ (ए), ट्रेभोन अबासिाइ ग्रिफ्फत (बी), इब्राहिम जर्दान (बी), राज रकी नानान (सी) सुवासिंङ्घे प्रीयान्जन (सी)
फारवेस्टर्न युनाइटेड
कार्लोस ब्रेथवेट (ए), दुसन हेमान्था (सी), पुलिना थरंगा (सी), जोसन मोहम्मद (सी), अलाह गजान्फर (सी), जिया उल रेहमान (सी)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
अवैध उत्खननमा प्रयोग गरिएका डोजर र टिप्पर नियन्त्रणमा
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार