सत्ता साझेदार दलको बैठक बस्दै
नेपालबहस संवाददाता
भदौ २७, २०७९ सोमबार १३:५३:५
२७ भदौ, काठमाडौं । सत्ता साझेदार दलको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान आठ बजेदेखि सत्ता साझेदार पाँच दलका शीर्ष नेताको बैठक बस्न लागेको बताइएको छ ।
आगामी निर्वाचनमा गठबन्धनलाई कायम राख्दै चुनावमा स्प्र्धा गर्ने निर्णय गरेको पाँच दलको सिट बाँडफाँट गर्न एक महिनादेखिको कसरत सफल हुन सकेको छैन् । सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रतिवेदन बुझाइसकेको छ ।
तर प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटबारे कार्यदलले उपयुक्त निर्णय गर्न नसकेपछि टुंग्याउने जिम्मेवारी पाँच वटै दलका शीर्ष नेता कहाँ आइपुगेको छ । पाँच दलका शीर्ष नेताको बैठक आइतबार समेत बसेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
चन्द्रागिरिका मेयर गिरीसँग जापानी कार्यवाहक राजदूत ताकाहिरोको भेटवार्ता
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार
बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता
पुष १०, २०८१ बुधबार