न्युजिल्याण्डमा कोरोनाबाट करिब दुई हजार संक्रमित, छयालीसको मृत्यु
नेपालबहस संवाददाता
भदौ २८, २०७९ मंगलबार १७:४४:२०
२८ भदौ, एजेन्सी । न्युजिल्याण्डमा कोरोनाबाट सोमबार मात्र करिब दुई हजार जना संक्रमित भएको बताइएको छ । यहाँका स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ कोभिडबाट एक हजार नौ सय ४१ जना संक्रमित भएका हुन् ।
सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार उक्त संक्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै सोमबार यहाँका ४६ जना संक्रमित यो संक्रमणबाट मृत्यु भएको पनि बताएका छन् ।
जुलाई महिनाको सुरुको हप्तामा यहाँ दैनिक नै दश हजार जनामा संक्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो संख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो संक्रमण भएको पाइएको बताइएको छ ।
यहाँ कोरोनाको संक्रमण सुरु भएदेखि सन् २००० यतादेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो संक्रमण भएको बताइएको छ । यहाँ यो संक्रमणबाट हुने मृत्युदरमा भने कमी आएको पनि बताइएको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो संक्रमणबाट यहाँका एक हजार ९६२ जना व्यक्तिको मात्र निधन भएको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
सहकारी ठगी प्रकरण: छविको बयान लिइयो, रविलगायतको लिइँदै
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार