दशैंमा ग्लोबल आइएमईका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई ठूलो क्यासब्याक अफर
नेपालबहस संवाददाता
भदौ ३०, २०७९ शुक्रबार ४:२६:७
३० भदौ, काठमाडौं। ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक पाउने भएका छन्। बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज् ‘एससीटि’ सँगको सहकार्यमा बैंकले दशैंका लागि एससीटी डेबिट कार्डको दमदार दशैं धमाका थ्री–डि अफर अन्तर्गत क्यासब्याक ल्याएको हो।
यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर रहेको बैंकले जनाएको छ। कुनै पनि प्वाइन्ट अफ सेल ‘पिओएस’ टर्मिनलहरूमा भुक्तानी गर्ने एससीटि डेबिट कार्ड होल्डरले ३३.३३ प्रतिशत अथवा अधिकतम एक हजारसम्म क्यासब्याक पाउन सक्नेछन् ।
असोज १ गतेदेखि दशैंभर यो योजना चल्नेछ। कम्तिमा ३ वटा पिओएस कारोबार गर्ने कार्ड खहोल्डरलाई पाँच सय तथा कम्तिमा ६ वटा पिओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई एक हजारक्यासब्याक प्रदान गरिने बैंकले जनाएको हो।
क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा पाँच सय रुपैयँको हुनुपर्नेछ। यस्तै, दिनको एउटा कारोबार मात्र गणना हुने बैंकले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मन्त्री यादवद्वारा खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न निर्देशन
मंसिर २, २०८१ आइतबार
दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झना दिवसः सधैँ झस्काइरहन्छ आफन्तलाई
मंसिर २, २०८१ आइतबार
नेपाल टेलिकमको अवरुद्ध मोबाइल सेवा सञ्चालन
मंसिर २, २०८१ आइतबार
परराष्ट्रमन्त्री नहुँदा प्रधानमन्त्रीको चीन भ्रमणबारे संसदीय समितिमा छलफल हुन सकेन
मंसिर २, २०८१ आइतबार
आँबुखैरेनी अस्पतालले दियो एक सय १७ महिलालाई प्रसूति सेवा
मंसिर २, २०८१ आइतबार