यसवर्षको दशैंको अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने, कहाँ जान कति लाग्छ भाडा ?
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार १८:५५:४०
३१ भदौ, काठमाडौं । यसवर्षको दशैंका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ शनिबार भोली असोज १ गतेदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागले शनिबार भोली विश्वकर्मा पूजाको दिनको अवसर पारेर दशैंका लागी अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।
यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउने विभागले जनाएको छ । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले आग्रह गरेको छ ।
हरेक बर्ष दशैंको समयमा आफ्नो आफ्नो गन्तव्यमा जाने यात्रुको सहजीकरणका लागि भन्दै अग्रिम टिकट बुकिङको व्यवस्था गरिन्छ । यो बर्ष पनि सबै सरोकारवालाहरुको सहमतिमा असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको भएको विभागले जनाएको छ ।
दशैंका बेला यात्रु आवतजावत सहजीकरण र जाम नियन्त्रणका लागि असोज १५ गतेदेखि २२ गतेसम्म नागढुंगा नौविसे सडकखण्डमा ठुला मालबाहक सवारीसाधन चल्न नपाउने व्यवस्थासमेत गरिएको विभागले जनाएको छ ।
दशैंमा कहाँ जान कति लाग्छ भाडा हेर्नुहोस् :
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार