चीनका राष्ट्रपतिले टर्कीसँग थप राजनीतिक विश्वास गर्न आग्रह
नेपालबहस संवाददाता
भदौ ३१, २०७९ शुक्रबार २२:४१:४६
३१ भदौ , एजेन्सी । चीनका राष्ट्रपति सी चिनफिङले शुक्रबार आफ्नो टर्की समकक्ष रिसेप तैयप एर्दोगानलाई भटेका छन्। मध्य एशियामा क्षेत्रीय सुरक्षा बैठकमा दुई पक्षबीच राजनीतिक पारस्परिक विश्वास गर्न उनले आग्रह गराएको जनाएका छन् ।
उज्बेकिस्तानको समरकन्दमा भएको साङ्घाई सहयोग सङ्घठन (एससीओ) शिखर सम्मेलनको क्रममा सी र एर्दोगानबीच भेट भएको थियो ।
टर्की एससीओको एक संवाद साझेदार हो । सन् २००१ मा स्थापित भएको यस सङ्गठनमा चीन, भारत, पाकिस्तान, रुस र धेरै पूर्वसोभियत राज्य मिलेर बनेको छ ।
‘दुई पक्षले राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्नुपर्छ, एकअर्काको मुख्य हितलाई सम्मान गर्नुपर्छ र चीन–टर्की रणनीतिक सहयोग सम्बन्धको राजनीतिक आधारलाई सुदृढ बनाउनुपर्छ,’ सीले भने चिनियाँ राज्य सञ्चालित समाचार समिति सिसिटिभी जानकारी दिएको छ ।
हामीले विकास सहयोगमा ध्यान केन्द्रित गर्नुपर्छ दुई देश बीचको विभिन्न सहयोग संयन्त्र र सम्बन्धित शक्तिको भूमिकालाई पूर्णरूपमा खेल्नुपर्छ,“ चीनका नेताले भने ।
सीले आफ्नो हस्ताक्षर बेल्ट एण्ड रोड विश्वव्यापी व्यापार पहलमा थप सहयोगका लागि जोड दिए । दुई देशले “अन्तरराष्ट्रिय औद्योगिक र आपूर्ति श्रृङ्खला, खाद्य र ऊर्जा सुरक्षाको रक्षा गर्न योगदान दिनुपर्छ,” सीले बताएका छन् ।
सीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका इब्राहिम राईसीलाई क्षेत्रीय सुरक्षा शिखर सम्मेलनमा पनि भेट् गरेका छन्। चिनियाँ नेताले कोरोनाभाइरस महामारीको प्रारम्भिक दिनदेखियता यो पहिलो विदेश भ्रमण गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार