बैंकहरुले एक अर्ब खर्च बढाए
नेपालबहस संवाददाता
असोज १, २०७९ शनिबार ६:८:३९
१ असोज, काठमाडौं । बैंकहरुले असोज महिनाको लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च बढाएका छन् । वाणिज्य बैंकहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गरेको निर्णयका कारण बैंकहरुको असोज महिनाको खर्च १ अर्ब रुपैयाँ बृद्धि हुने देखिएको हो ।
भदौ ३० गते बसेको एनबीए बैठकले व्याजदर खुल्ला छोड्ने निर्णय गरेको छ । विगत ६ महिनादेखि एनबीएले ‘भद्र सहमति’ कायम गरेर व्याजदर बृद्धि रोकेको थियो । व्याजदर खुल्ला गर्ने एनबीए निर्णयको भोलिपल्ट (भदौ ३१ गते) अधिकांश बैंकहरुले असोज महिनाको लागि नयाँ व्याजदर सार्वजनिक गरेका छन् । नयाँ व्याजदर पहिलाको भन्दा करिब १ प्रतिशतले बढेको छ ।
यसरी व्याजदर बढाउँदा असोज महिनामा मात्रै बैंकहरुको खर्च १ अर्ब रुपैयाँभन्दा बढी हुने तथ्यांकले देखाएको छ । अहिले बैंकहरुमा बचत खातामा १३ खर्ब ४० अर्ब रुपैयाँ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’
पुष १०, २०८१ बुधबार
‘आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने’
पुष १०, २०८१ बुधबार
सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
अजरबैजान विमान दुर्घटनामा ३० भन्दा बढीको मृत्यु, २८ जनालाई जीवितै उद्धार गरियो
पुष १०, २०८१ बुधबार