चीनमा क्वारेन्टाइनमा लैँजादै गरेको बस दुर्घटनापछि सरकारको आलोचना
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १२:५३:२९
३ असोज, काठमाडौं। चीनमा कोभिड–१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन् । दक्षिण–पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडि पल्टिएको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए ।
दुर्घटनाले बेइजिङको शून्य कोभिड नीतिको आलोचना गर्नेहरूबाट अनलाइन क्रोध फैलायो । नीतिमा सामूहिक परीक्षण र ट्र्याकिङ समावेश छ । पोजेटिभ देखिएका र नजिकका सम्पर्कमा आएका व्यक्तिलाई घरमा वा क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । आइतबार बिहान भएको दुर्घटनाको कारणबारे भने केही बताइएको छैन ।
बाँकी विश्वले कोभिडसँगै बाँच्न खोजिरहेको बेला चीन एक मात्र प्रमुख अर्थतन्त्र हो जुन अझै पनि भाइरस विरुद्धको लडाईलाई प्राथमिकता दिन्छ ।
गुइझोउमा शनिबार ७१२ जनामा कोभिड संक्रमण देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
टर्कीएमा कारखानामा विस्फोट हुँदा १२ जनाको मृत्यु
पुष ९, २०८१ मंगलबार
अमेरिकाको ट्रेनमा महिलालाई जिउँदै आगो लगाउने ग्वाटेमालाका आप्रवासी पक्राउ
पुष ९, २०८१ मंगलबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण तय नगरी भारतबाट फर्किइन आरजु
पुष ९, २०८१ मंगलबार
बाँसको झ्याङमा हातखुट्टा बाँधिएको अवस्था भेटिएकी महिलाको स्वास्थ्यमा सुधार
पुष ९, २०८१ मंगलबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
श्रीलङ्कामा यो बर्ष ५० जङ्गली हात्तीको मृत्यु
पुष ९, २०८१ मंगलबार
अब महँगा फोनमा ह्वाट्सएप, फेसबुक र इन्स्टाग्राम नचल्ने
पुष ९, २०८१ मंगलबार
अभिभावकद्वारा सञ्चालित सुस्तमनस्थिति विद्यालयको सेवा प्रभावकारी बन्दै
पुष ९, २०८१ मंगलबार
कास्की अदालतमा छविको सकिएर पछाईंको बयान सुरु
पुष ९, २०८१ मंगलबार