चीनमा क्वारेन्टाइनमा लैँजादै गरेको बस दुर्घटनापछि सरकारको आलोचना
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १२:५३:२९
३ असोज, काठमाडौं। चीनमा कोभिड–१९ को क्वारेन्टाइनमा मानिस लैजाँदै गरेको बस दुर्घटनापछि सर्वसाधारणले सरकारको कडा आलोचना गरेका छन् । दक्षिण–पश्चिमी प्रान्त गुइझोउको मोटरवेमा गाडि पल्टिएको थियो । उक्त दुर्घटनामा २७ जनाको मृत्यु हुनुका साथै २० जना घाइते भएका थिए ।
दुर्घटनाले बेइजिङको शून्य कोभिड नीतिको आलोचना गर्नेहरूबाट अनलाइन क्रोध फैलायो । नीतिमा सामूहिक परीक्षण र ट्र्याकिङ समावेश छ । पोजेटिभ देखिएका र नजिकका सम्पर्कमा आएका व्यक्तिलाई घरमा वा क्वारेन्टाइनमा राख्नुपर्ने हुन्छ । आइतबार बिहान भएको दुर्घटनाको कारणबारे भने केही बताइएको छैन ।
बाँकी विश्वले कोभिडसँगै बाँच्न खोजिरहेको बेला चीन एक मात्र प्रमुख अर्थतन्त्र हो जुन अझै पनि भाइरस विरुद्धको लडाईलाई प्राथमिकता दिन्छ ।
गुइझोउमा शनिबार ७१२ जनामा कोभिड संक्रमण देखिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
कास्की जिल्ला अदालतका १५ प्रश्न: रविको मौका बयान भन्दा फरक ढंगले दिए छबीले जवाफ
पुष ९, २०८१ मंगलबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
संघीय संसदको राज्य व्यवस्था समिति सदस्यबाट पनि हटाइए रवि लामिछाने
पुष ९, २०८१ मंगलबार
नासाको अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्यो
पुष ९, २०८१ मंगलबार
मृत्युदण्डमा सजाय माफी दिएपछि ट्रम्पले गरे बाइडेनको आलोचना
पुष ९, २०८१ मंगलबार
सूर्यदर्शन सहकारी ठगीमा पूर्वसांसद मीना गुरुङसहित २ जना पक्राउ
पुष ९, २०८१ मंगलबार
सशस्त्र प्रहरी मोरङका एसपी तानिए, डीआईजी सुवेदी कहिले ?
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपातले हवाई सेवा अवरूद्ध, जनजीवन कष्टकर
पुष ९, २०८१ मंगलबार
मौसम बदली: बादलले ढाके पनि वर्षा कम, बुधबारदेखि सुधार हुने
पुष ९, २०८१ मंगलबार