इन्टर मिलानको खराब लय कायमै
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १३:४२:११
३ असोज,काठमाडौं । इटालियन सिरी ‘ए’ मा युडिनेससँग ३–१ ले पराजित हुँदा इन्टर मिलानले तेस्रो हार बेहोरेको छ । लिगअन्तर्गत आइतबार राति हारसँगै इन्टरले तालिकाको शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो ।
घरेलु मैदानमा निकोलो बरेलाले गरेको गोलबाट युडिनेसले अग्रता लिएको थियो । तर, २२औं मिनेटमा मिलान स्क्रिनियरबाट आत्मघाती गोल भएपछि इन्टर बराबरीमा फर्कियो । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा इन्टरले महत्वपूर्ण तीन अंक गुमायो । ८५औं मिनेटमा जाका विजोलले युडिनेसलाई पुनः अग्रता दिलाए । यस्तै, इन्जुरी समयमा टोलगे अर्सलानले गोल गरेपछि युडिनेसले ३–१ को जित निश्चित गर्यो ।
जितसँगै सता खेलबाट १६ अंक जोडेको युडिनेस दोस्रो स्थानमा उक्लिएको छ । यता समान खेलबाट १२ अंक जोडेको इन्टर तालिकाको सातौं स्थानमा छ । शनिबारै भएको अर्को खेलमा युभेन्ट्स समेत पराजित भयो । युभेन्ट्स मोन्जासँग १–० ले स्तब्ध बन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रीजम्यानको अन्तराष्ट्रिय फुटबलबाट सन्यास
असोज १४, २०८१ सोमबार
साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित
असोज १२, २०८१ शनिबार
वर्षाले स्थगित भयो महिला लिगको आजको खेल
असोज १२, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा निर्माण व्यवसायी विकास परिषद्को एक करोड सहयोग
असोज २०, २०८१ आइतबार
प्रधानमन्त्री उद्धार कोषमा एमालेले गर्यो ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
राहत तथा पुनः निर्माणका लागि सरकारलाई कांग्रेसको ३४ सुझाव, राहत कोषमा ५० लाख सहयोग
असोज २०, २०८१ आइतबार
५६ अंकले बढेर २६५३ विन्दुमा उक्लियो नेप्से, ६ अर्ब १३ करोडको शेयर खरिदबिक्री
असोज २०, २०८१ आइतबार