द बर्गर हाउस सिफलले भव्यताको साथ मनायो प्रथम वार्षिकोत्सव
नेपालबहस संवाददाता
असोज ३, २०७९ सोमबार १९:५४:५४
३ असोज, काठमाडौं । द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनु सिफलले आफ्नो प्रथम वार्षिकोत्सव भयाब्यताको मनाएको छ। प्रमुख अतिथि बिशिष्ठ चलचित्रकर्मी तथा अभिनेता कृष्ण मल्ल, बिशिष्ठ अतिथिहरु नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश बिभाग प्रमुख डा।राजन भट्टराई, काठमाडौं महानगरपालिका वडा न। ८ का वडाध्यक्ष आश्मान संगत अतिथिहरु संचारकर्मी तथा कलाकार सूर्य चन्द, राष्ट्रिय क्रिकेट खेलाडि शरद भेषवाकर, लोकप्रिय गायकहरु मानसराज, कर्णराज गिरि, शंकरलाल श्रेष्ठ लगायतका बिशिष्ठ व्यक्तित्व माझ केक काटेर ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सिफलले प्रथम वार्षिकोत्सव भब्यताको साथ मनाएको हो।
बर्गर हाउस सिफल खानाको पारखीहरुको लागि एक उत्कृष्ट गन्तब्य बनेको छ। अत्याधुनिक प्रबिधिको हाइजिन मेन्टेन तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनु सिफल काठमाडौं’ स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ । विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ भने खाना संगै गित संगीतको भरपुर आनन्द लिन सकिन्छ ।
‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सिफलले यहीं आउदो असोज ८ गते सम्म सम्पूर्ण आफ्ना ग्राहकहरुलाई सबै खानाको परिकार र ड्रिंक्सहरुमा १५५ छुट दिने रेष्टुरेन्ट संचालक सन्दिप महत बताउछन। रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने अर्का संचालक प्रतिक श्रेष्ठले बताएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार