आर्मेनिया अजरबैजान द्वन्द्वप्रति अमेरिकी चासो बढ्दो
नेपालबहस संवाददाता
असोज ४, २०७९ मंगलबार १३:१७:२३
४ असोज, काठमाडौं। अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले आइतवार आर्मेनियामा अजरबैजानले गरेको ‘गैरकानूनी’ हमलाको निन्दा गरेकी छिन् । यसै साता सीमामा दुुई देशबीच भएको झडपमा दुुई सयभन्दा बढी मानिसको मृत्य ुभएको छ र दुुबै देशले आक्रमणको दोष एक अर्कालाई लगाएका छन् । पछिल्लो द्वन्द्व सन् २०२० पछिकै खराब बताइएको छ ।
‘अमेरिकी कांग्रेसको तर्फबाट हामी ती आक्रमणहरूको कडा निन्दा गर्छौं, जसले अति आवश्यक शान्ति सम्झौताको सम्भावनालाई खतरामा पारेको छ,’ पेलोसीले अर्मेनियाको राजधानी यरेभानमा सञ्चारकर्मीलाई भनिन् ।
‘अजरबैजानले आर्मेनियाली भूमिमा गरेको अवैध र घातक आक्रमणपछि सुरक्षामा ध्यान केन्द्रित भएको छ । हाम्रा लागि आर्मेनियाले विशेष महत्व राख्छ’, पेलोसीले भनिन् । उक्त हमला आर्मेनियाको सार्वभौमसत्तामाथि भएको अमेरिकाले ठहर गरेको छ । यसअघि युद्धविरामका लागि रुसले मध्यस्थता गर्ने प्रयास विफल भएको थियो ।
आक्रमणपछि अमेरिकी विदेशमन्त्रीले आर्मेनियाका राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
पुराना घरमा नयाँ पुस्तालाई हुर्काइरहेकी ‘महिला स्वयंसेविका’
पुष ९, २०८१ मंगलबार
जानकी गाउँपालिकामा नतिजाका आधारमा विद्यालयलाई अनुदान
पुष ९, २०८१ मंगलबार
एकीकृत समाजवादीः गण्डकी प्रदेशको अधिवेशन पोखरामा
पुष ९, २०८१ मंगलबार
छविको सकिएपछि सुरुहुन्छ रवि लामिछानेको बयान
पुष ९, २०८१ मंगलबार
झिँगटीले छाउने कालिगढ पाउनै मुश्किल
पुष ९, २०८१ मंगलबार
रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी
पुष ९, २०८१ मंगलबार