आज अनार किलाे ३२५ रुपैयाँ, अन्यको कति छ ?
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार १६:५५:११
५ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार अदुवा, अमला, हरियो तरबुजा र चुकुन्दरको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ, अनार ३२५ रुपैयाँ, अम्बा ९३ रुपैयाँ ३३ पैसा रहेको छ ।
आभोकाडो २२५ रुपैयाँ, रातो आलु ६६ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, मुडेको रातो आलु ६१ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली १२५ रुपैयाँ, लोकल काक्रो ६६ रुपैयाँ र कागती २४२ रुपैयाँ ५० पैसा पर्नेछ ।
यसैगरी अकबरे खुर्सानीको औसत मूल्य प्रतिकेजी ७८ रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, लोकल गाजर १२६ रुपैयाँ ६७ पैसा, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, ठूलो नेपाली गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६५ रुपैयाँ, टनेल गोलभेडा ३२ रुपैयाँ ५० पैसा, सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा लोकल सिमी ७६ रुपैयाँ ६७ पैसा, घिरौला ६६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ, जिरीको साग २३५ रुपैयाँ र टाटे सिमी १२५ रुपैयाँ रहेको छ ।
त्यस्तै, तामा र तोफु ११६ रुपैयाँ ६७ पैसा, तितो करेला ६६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४५ रुपैयाँ, निबुवा ५६ रुपैयाँ ६७ पैसा, निउरो १०५ रुपैयाँ, परवल ५६ रुपैयाँ ६७ पैसा, सुकेको प्याज ३६ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, भटमासकोशा ८५ रुपैयाँ, तने बोडी १०५ रुपैयाँ, ब्रोकाउली २७५ रुपैयाँ, भिण्डी ४६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी ५६ रुपैयाँ ६७ पैसा रायोको साग ११६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा, शरीफा १३५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ १७५ रुपैयाँ र हरियो धनिया १५० रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार