विद्यालय कर्मचारीको गुनासो
नेपालबहस संवाददाता
असोज ५, २०७९ बुधबार २१:३६:६
५ असोज , सिन्धुपाल्चोक । विद्यालयको रेखदेख, सरसफाइ, लेखा–प्रशासनिक, पुस्तकालय, बगैँचा हेरचाह र विद्यालयका दैनिक कार्य विद्यालय कर्मचारीबाटै सम्पन्न हुन्छन् । विद्यालयका लागि कर्मचारी महत्वपूर्ण पक्ष हो ।
लामो समयदेखि काम गर्दै आए पनि सरकारले उपेक्षा गरेको उनीहरुको गुनासो छ । आफूहरुको माग पूरा नभएकोप्रति गुनासो व्यक्त गर्नुहुन्छ विद्यालय कर्मचारी सुनिता पाख्रिन ।
सुत्केरी व्यथा लाग्दा पनि बिदा नपाएको मेलम्ची– ५ का कर्मचारी सानोकान्छी मिजारले दुःखेसो गर] । सङ्घ र स्थानीय तहबीच प्रभावकारी समन्वय गरेर तत्काल विद्यालय कर्मचारीको सेवासुविधा वृद्धिको मागलाई सम्बोधन गर्नुपर्ने बताए विद्यालय कर्मचारी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष मनोरथ दुलाल ।
सरकारले स्थानीय तह सहितले दिने भनेको १५ हजार र यो वर्ष देखिको दुई हजार महँगी भत्ता गरी १७ हजार तलब नदिने पालिकामा धर्ना दिने अध्यक्ष दुलालले बताए । जिल्लामा अहिले सुनकोसी गाउँपालिकाले मात्र १७ हजार तलब दिएको जानकारी आएको उनले बताए ।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले कर्मचारीको मागप्रति नगरपालिका सकारात्मक रहेको र समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताए । उनले विद्यालय कर्मचारीसँगै रहेको पनि बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार