रुस छाडेर जर्जिया जानेको सङ्ख्या बढ्यो
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १२:५९:३
६ असोज, काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सर्वसाधारण युवालाई सामान्य प्रशिक्षणपछि हतियार लिएर युक्रेन पठाउने निर्णय गरेपछि रुस छोड्नेको सङ्ख्या बढेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार रुसबाट जर्जिया जानेको सङ्ख्या अत्याधिक बढेको हो ।
जर्जिया प्रवेश गर्न सीमा क्षेत्रको रुसी भूभागमा करिब पाँच किलोमिटरसम्म सबारी साधन सुरक्षा जाँचका लागि लाबद्ध छन् । बुधबार बिहान राष्ट्रपति पुटिनले युक्रेनमा सैन्य सहायता स्वरुप सर्वसाधारणलाई हतियारसहित परिचालन गर्ने निर्णय गरेपछि आफू जर्जिया जान लागेको नाम नखुलाउने शर्तमा एक युवाले बीबीसीलाई बताए ।
युक्रेनमा सैन्य हस्तक्षेपपछि रुसी नागरिक प्रवेश गर्ने थोरैमध्येको एक राष्ट्र जर्जिया हो । सैन्य हस्तक्षेप सुरु भए यता रुसबाट जर्जिया जानेको सङ्ख्या करिब एक लाख ४० हजार पुगेको बीबीसीले उल्लेख गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार