बिहीबारका लागि फलफूल र तरकारीको मूल्य निधारण
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १७:१०:६
६ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको मुल्य निधारण गरेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा, अनार ३२५ रुपैयाँ, अमला ७५ रुपैयाँ, अम्बा ११३ रुपैयाँ ३३ पैसा, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ६९ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ६१ रुपैयाँ, सेतो आलु ५२ रुपैयाँ ६७ पैसा, इमली १५६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली १३० रुपैयाँ, लोकल काक्रो ७६ रुपैयाँ ६७ पैसा रहेको छ।
त्यस्तै, हाइब्रीड काक्रो ४५ रुपैयाँ, कागती २३६ रुपैयाँ, किवी ३२५ रुपैयाँ, केरा दर्जन १२५ रुपैयाँ, अकबरे ९० रुपैयाँ, सुकेको खुर्सानी ४३० रुपैयाँ, लोकल गाजर १२५ रुपैयाँ, गान्टे मूला ८६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ४८ रुपैयाँ ३३ पैसा, भारतीय ठूलो गोलभेडा ६६ रुपैयाँ ६७ पैसा, टनेल गोलभेडा ३५ रुपैयाँ २० पैसा, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, घिरौला ८६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १९० रुपैयाँ र डल्ले च्याउ ३६० रुपैयाँ रहेको छ ।
यसैगरी जिरीको सागको औसत मूल्य प्रतिकेजी २१० रुपैयाँ, टाटे सिमी १२५ रुपैयाँ, हरियो तरबुजा ७६ रुपैयाँ ६७ पैसा, छडी माछा २४५ रुपैयाँ, बचुवा २४६ रुपैयाँ ६७ पैसा, मुंगरी ताजा माछा २३५ रुपैयाँ, रहु ताजा माछा ३४५ रुपैयाँ, तोफु र तामा १०६ रुपैयाँ ६७ पैसा, तितो करेला ८६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा र लोकल नासपाती १०५ रुपैयाँ रहेको छ ।
त्यस्तै, निबुवा प्रतिकेजी ५५ रुपैयाँ, न्यूरो १०५ रुपैयाँ, परवर ५६ रुपैयाँ ६७ पैसा, पिंडालू ४८ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ३५ रुपैयाँ ५० पैसा, हरियो प्याज ११६ रुपैयाँ ६७ पैसा, लोलक बन्दा ३५ रुपैयाँ, पाकेको फर्सी ५५ रुपैयाँ, तने बोडी १०५ रुपैयाँ, ब्रोकाउली ३१३ रुपैयाँ ३३ पैसा, भटमासकोशा ७६ रुपैयाँ ६७ पैसा, भिण्डी ६५ रुपैयाँ, भुई कटहर प्रतिगोटा २१० रुपैयाँ, भेडे खुर्सानी ८६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग १२६ रुपैयाँ ६७ पैसा, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १९० रुपैयाँ, सुकेको नेपाली लसुन १४६ रुपैयाँ ६७ पैसा, लौका ४६ रुपैयाँ ६७ पैसा शरीफा १७५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूस १८ रुपैयाँ ३३ पैसा, फूजी स्याउ २६५ रुपैयाँ र हरियो धनिया १७५ रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार