सिक्लेस हाइड्रोपावरकाे आईपीओ प्रि-अलटमेन्ट शुक्रबार हुने
नेपालबहस संवाददाता
असोज ६, २०७९ बिहिबार १९:१२:१३
६ असोज, काठमाडौं । सिक्लेस हाइड्रोपावरले निष्काशन गरेको आईपीओ प्रि-अलटमेन्ट शुक्रबार हुने भएको छ। कम्पनीले प्रि(अलटमेन्ट गरेसँगै अर्को साता बाँडफाँड गर्ने तयारी गरेको छ।
कम्पनीको बिक्री प्रबन्धकका अनुसार बिओके क्यापिटलले आगामी मंगलबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओमा १६ गुणा बढीले आवेदन परिसकेको छ ।
सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओमा १५ लाख ३८ हजार ३ सय ८३ जना आवेदकबाट एक करोड ७२ लाख ४४ हजार ३ सय ८० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले कुल कित्तामध्ये १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप४ अंकले बढेको बजारमा ५ अर्ब ३३ करोडका शेयर किनबेच भए, अधिकांश कम्पनीको मूल्य घट्यो
पुष ११, २०८१ बिहिबार
धितोपत्रको नयाँ लाइसेन्स वितरणमा प्रधानमन्त्रीको रुची, सेटिङमा विचौलिया !
पुष ९, २०८१ मंगलबार
१४ अंकले बढेर २६२६ विन्दुमा रोकियो नेप्से, सोमबार भन्दा ७७ करोड बढी भयो कारोबार
पुष ९, २०८१ मंगलबार
दैलेख जिल्लाका विभिन्न डाँडा पाखाको दृश्य
पुष १४, २०८१ आइतबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सिटिजन्स बैंकद्वारा सुदूरपश्चिमका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण
पुष १४, २०८१ आइतबार
करातेमा नेपालले जित्यो पहिलो स्वर्णपदक
पुष १४, २०८१ आइतबार
बेनी–रणवाङ–दरवाङ सडक स्तरोन्नति हुँदै
पुष १४, २०८१ आइतबार
चिसोले सोलुखुम्बुको जनजीवन प्रभावित, पाइपमै जम्न थाल्यो पानी
पुष १४, २०८१ आइतबार