प्रचण्ड गमक्क पर्दै एकतले नयाँ घरमा सरे
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १८:२१:१
१० असोज, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार गमक्क पर्दै एकतले आफ्नो नयाँ घरमा सरेका छन् । पत्नी सीता दाहालसहित प्रचण्ड नयाँ घरमा सरेका हुन् । घर बनाएको उक्त जमिन प्रचण्डको पैतृक सम्पत्ति रहेको जनाइएको छ । करिब १० कट्ठा जमिनको मध्यभागमा उक्त घर बनेको छ ।
हाल काठमाडौंमा भने प्रचण्ड भाडाको घरमा बस्छन् । ठेकेदार शारदाप्रसाद अधिकारीको घरमा उनी भाडामा बस्ने गरेका छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर(१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको घरमा प्रचण्ड बनाएर आज सरेका हुन् ।
बाबु मुक्तिराम दाहालले २०४८ सालतिर यहाँको रहेको केही जमिन बिक्री गरेपछि करिब ६ कट्ठा मात्रै बाँकी रहेको बताइएको छ । घर बनेको ठाउँ प्रचण्डको निर्वाचन क्षेत्रमै पर्छ। प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड आफ्नै घरमा सरेका सरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिउँदमा पनि हटेन वाग्मती करिडोरको कालो पुलमुनि पानी जम्ने समस्या
पुष १, २०८१ सोमबार
एग्रो पुलिङ कार्यविधि’ र ‘लहरेबत्ती व्यवस्थापन कार्यविधि’ २०८१ स्वीकृत
मंसिर २४, २०८१ सोमबार
कारागारमा चाप बढेपछि कैदीबन्दी स्थानान्तरण
मंसिर २१, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार