प्रधानन्यायाधीशको लफडा किनारा लगाउनु पर्थ्याे : गौतम
नेपालबहस संवाददाता
असोज १०, २०७९ सोमबार १९:५८:४६
♦ दीपक शर्मा
१० असोज, बर्दिया । राष्ट्रियसभा सदस्य वामदेव गौतमले नेपालगञ्जमा पत्रकारसँगै कुरा गर्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा भुल गरेको टिप्पणी गरेका छन् । कुरा चपाएर बोलेका वामदेव गौतमले खुलेरै राष्ट्रपतिको कार्यको विरोध नगरे पनि समर्थन पनि गरेनन् । उनले पत्रकार सम्मेलनमा यो गल्ती भएको बताएपनि यसको नजिता राष्ट्रपतिलाई घाटा हुने बताएका थिए ।
त्यसो त बर्दियाली जनतासँग रिसाएका बामदेव गौतम लामो समयपछि बर्दिया आएका हुन् । एकजना पार्टीका कार्यकर्ताको आफन्तको विवाहको निम्तोमा आएका उनले नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै अधिकांश समय सामान्य रुपमा राष्ट्रपतिको आलोचना मात्र गरिरहे । राष्ट्रपतिले पनि धेरै कुरा बुझेको हुँदा केही न केही सोच बनाएर नै नागरिकता विधेयक प्रमाणीकरण नगरेको हुनुपर्ने बताए । एक अर्काे प्रसंगमा गौतमले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्ध महाअभियोग दर्ता गरेको वर्तमान सरकारले अपराध गरेको दावी गरेका छन ।
गौतमले भने एउटा व्यक्तिलाई बीचमा झुन्डाइएको छ, उसलाई न माथि जान दिइएको छ न त तल नै जान दिइएको छ । यो अवस्था ठिक नभएको गौतमको तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार