लाल मोहम्मद हत्या प्रकरण : तिन जना पर्साबाट पक्राउ
नेपालबहस संवाददाता
असोज १४, २०७९ शुक्रबार १९:१३:३९
१४ असोज, काठमाडौं । मोहम्मद गोली हत्या कान्डमा अनुसन्धानका लागी गठन गरिएको समितिले घटनामा विषयमा ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका तिनै जना नेपाली रहेका छन ।
घटनाको अनुसन्धानका लागि एसएसपी जनकराज भट्टराईको नेतृत्वमा एक समितिले ३ जनलाई पक्राउ गरेको पुष्टि गरेका छन फक्राउ पर्नेको नाम र ठेगाना भने गोप्य राखिएको छ । यद्यपी पक्राउ परेकाहरु सवै पर्सा जिल्लाकै भएको प्रहरी स्रोतको भनाई रहेको छ ।
काठमाडाैंको गोठाटारमा असोज ३ गते मोहम्मदलाई बा६च ५१५२ नम्बरको गाडीबाट ओर्लनासाथ दुईजनाले गोली हानेर भागेका थिए ।सर्लाहीका व्यापारी मोहम्मदमाथि कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित कृष्ण मन्दिर नजिक गोली प्रहार भएको थियो । उनी आफ्नो गाडीबाट ओर्लिएपछि हतियारधारीले लखेटेर गोली प्रहार गरेका थिए ।
गम्भिर घाइते भएका मोहम्मदको उपचारको क्रममा मृत्यु भएको थियो । प्रहरी स्रोतका अनुसार मुख्य योजनकार पक्राउ परेका छैनन , पक्राउ पर्नेहरुले मोहम्मदको रेकी गर्ने गरेको हुन सक्ने प्रहरीको आन्तरिक स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआमा छोराको हत्या गरी शव जलाउने जनिफ ४ वर्ष पछि पक्राउ
मंसिर ११, २०८१ मंगलबार
प्रतिबन्धित औषधीसहित झापाबाट एक जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार
अपहरण गरी २ लाख फिरौती मागेको आरोपमा बीरगञ्जमा दुई जना पक्राउ
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार