सुर्खेत प्रबेश गर्ने नाकाहरुमा तालिम प्राप्त कुकुर परिचालन
नेपालबहस संवाददाता
असोज १५, २०७९ शनिबार १९:२२:५४
♦ दीपक शर्मा
१५ असोज, सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेत प्रबेश गर्ने मुख्य नाकाहरुमा प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । कोहलपुर सुर्खेत सडक खन्ड अन्तर्गत रत्न राजमार्गको तालबारी र छिन्चु जाजरकोट सडक खण्डको राताचौरमा चाडपर्वमा हुन सक्ने अपराधिक गतिविधि रोक्न तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक सुरज कार्किले नेपाल बहसलाई बताए ।
उनका अनुसार सुर्खेत प्रवेश गर्ने मुख्यनाका, वसपार्क, होटल लगायतका स्थानमा हुनसक्ने सम्भावित दुर्घटना रोक्नका लागी तालिम प्राप्त कुकुर सहित हजार १ सय ४१ जना प्रहरी पनि चरिचालन गरिएको उनले बताए । सुरक्षा व्यवस्थालाई कडा पार्नका लागी हुन सक्ने सम्भावित घटना न्युनिकरणका लागी २ वटा कुकर लुम्बिनी प्रदेशको बाँकेमा रहेको कुकुर शाखाबाट ति तालिम प्राप्त कुकुर झिकाइ परिचालन गरिएको हो ।
पछिल्लो पटक सुर्खेतमा अपराधिक क्रियाकलापमा बृद्धि हुदै गएको लागुऔषध कारोवार पनि धेरै हुने गरेको प्रहरीले निष्कर्ष निकालेको छ । कर्णालीको मुख्य प्रबेशद्धार बबइ हो । यो समयमा हातहतियार, विस्फोटक पदार्थ लागुऔषध लगायतका अन्य कुनै अपराधिक क्रियाकलाप रोक्नका लागी सहज हुने त्यसका लागी चेकजाच कडा पारिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
हुम्लाबाट जिल्ला बाहिर जान टिकटको समस्या
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लालझाडीमा जङ्गली हात्तीले आतंक मच्चायो
मंसिर १०, २०८१ सोमबार
अफिसमा रोमान्स गर्नेलाइ १२ सय पुरस्कार, जोडी मिलाए १० हजार बढी
मंसिर १०, २०८१ सोमबार
एनआइसी एसियाको स्वामित्वमा रहेको ४ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन
मंसिर १०, २०८१ सोमबार
वायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना
मंसिर १०, २०८१ सोमबार
धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी
मंसिर १०, २०८१ सोमबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार