एमालेले डडेल्धुरामा बिपी कांग्रेसलाई सघाउने, भीम रावलको स्थानमा झपट बोहोरा
नेपालबहस संवाददाता
असोज २१, २०७९ शनिबार २:५१:५७
२१ असोज, धनगढी । नेकपा एमालेले डडेल्धुरामा उम्मेवार नउठाएर नेपाली कांग्रेस (विपी)का उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । नेकपा एमाले सुदुरपश्चिम कमिटीेले सार्वजनिक गरेको सम्भावित प्रतिनिधिसभाको उम्मेदवारको सुची अनुसार डडेल्धुरामा मल्ललाई सघाउन लागेको हो । यो क्षेत्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्रसमेत हो ।
उता, एमालेले अछाम–१ का लागि भीम रावललाई टिकट नदिए पछि सो क्षेत्रमा झपट बोहोराले टिकट पाएका छन । सुदुरपश्चिम सरकावाट राजिनामा दिएर एमालेमा बसेका रावलले टिकट पाएसँगै अछामको राजनीतिमा भने तरङ्ग छाएको छ ।
यी हुन सुदुरपश्चिम प्रदेशमा प्रतिनिधिसभा र प्रदेश सभाका एमाले उम्मेदवारः
बाजुरा
प्रतिनिधिसभा
कर्णबहादुर थापा
प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी
बझाङ
प्रतिनिधिसभा
ऐन महर
प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल
दार्चुला
प्रतिनिधिसभा
गणेश ठगुन्ना
प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी
बैतडी
प्रतिनिधिसभा
दामोदर भण्डारी
प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट
डडेलधुरा
प्रतिनिधिसभा
कांग्रेस बीपी
प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही
डोटी
प्रतिनिधिसभा
गौरी ओली
प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम
अछाम- १
प्रतिनिधिसभा
झपट बोहोरा
प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर
अछाम-२
प्रतिनिधि-सभा
यज्ञ बोगटी
प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय
कञ्चनपुर- १
प्रतिनिधिसभा
तारा लामा
प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा
कञ्चनपुर- २
प्रतिनिधिसभा
नरबहादुर धामी
प्रदेशसभा
कृपाराम राना
बचन सिंह
कञ्चनपुर- ३
प्रतिनिधिसभा
नीरुदेवी पाल
प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने
कैलाली- १
प्रतिनिधिसभा
टपेन्द्र रावल
प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने
कैलाली- २
प्रतिनिधिसभा
झपट रावल
प्रदेशसभा
कमला वली
डेजी पाण्डे
कैलाली- ३
प्रतिनिधिसभा
गौरीशंकर चौधरीप्रदेशसभा
जयनारायण जोशी
तालमेल गर्ने
कैलाली- ४
प्रतिनिधिसभभा
लेखराज भट्ट
प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद
कैलाली- ५
प्रतिनिधिसभा
नारदमुनि राना
प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा तेस्रोलिङ्गीसहित २० जना उम्मेदवार
मंसिर २, २०८१ आइतबार
स्थानीय तहका ४२ पदका लागि ४ सय ७ जनाको मनोनयन दर्ता
मंसिर २, २०८१ आइतबार
उपनिर्वाचनका लागि उम्मेदवार छनोट
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
लागूऔषधसहित विभिन्न स्थानबाट ६ जना पक्राउ
मंसिर ७, २०८१ शुक्रबार
जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय
मंसिर ७, २०८१ शुक्रबार
एमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
एमालेको जागरण सभामा प्रधानमन्त्री, सत्ता समीकरणको बचाउमै खर्चिए समय
मंसिर ७, २०८१ शुक्रबार
सत्ता पक्षको जागरण सभाले सर्वसाधारणलाई सास्ती
मंसिर ७, २०८१ शुक्रबार