कांग्रेसले देउवासहित दश सिटको उम्मेदवार टुंग्यायाे, बाँकी क्षेत्रमा शनिबार टुंगो लगाइदै
नेपालबहस संवाददाता
असोज २२, २०७९ शनिबार १९:१२:३५
२२ असाेज, काठमाडाैं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि दश सिटको बाँडफाँट टुंग्याएको छ। शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवासहित दश सिटको उम्मेदवार टुंग्याएको हो।
देउवा डडेलधुराबाट चुनाव लड्नेछन्। त्यसबाहेक दार्चुलामा दिलेन्द्र बडु, बाजुरामा बद्री पाण्डे, अछाम २ मा पुष्प शाह, मुगुमा ऐन बहादुर शाही, मनाङमा टेक प्रसाद गुरुङ र तेह्रथुममा सीता गुरुङ रहेका छन्।
त्यस्तै प्रदेशसभातर्फ जुम्ला ‘ख’मा लतित जंग शाही, तेह्रथुम ‘क’मा सन्तोष सुब्बा र ताप्लेजुङ ९ख०मा खगेन सिंह हाङ्वाङको टिकट सुनिश्चित भएको छ। बाँकी क्षेत्रमा शनिबारको बैठकले टुंगो लगाउने बताइएको छ। आसन्त प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि भोलि ‘आइतबार’ मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान जारी
मंसिर १६, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
यस्तो छ सोमबार प्रधानमन्त्री ओलीसँगै चीन जाने सरकारी र निजी क्षेत्रको जम्बो टोली
मंसिर १६, २०८१ आइतबार
लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण सुरु
मंसिर १६, २०८१ आइतबार
उद्योगमन्त्री भण्डारी भारत प्रस्थान
मंसिर १६, २०८१ आइतबार
रवि लामिछानेको आज सकिएन बयान, भोलि पनि हुने
मंसिर १६, २०८१ आइतबार
उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
मंसिर १६, २०८१ आइतबार
नेत्रहिन विश्वकप क्रिकेटः सेमिफाइनलमा नेपाल पाकिस्तानसँग पराजित
मंसिर १६, २०८१ आइतबार