उम्मेदवारी मनोनयनः समय सकियो, काम सकिएन
नेपालबहस संवाददाता
असोज २३, २०७९ आइतबार २३:११:२१
२३ असोज, काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उमेदावारी मनोनयन गर्ने निर्धारित समय सकिएको छ । निर्वाचन आयोगले तोकेको समय सकिए पनि मनोनयनको काम नसकिएको बताएको छ ।
निर्वाचन आयोगले मनोनयनका लागि बिहान १० बजेदेखि साँझ ५ बजेको समय तोकेको थियो । तर, अधिकांश स्थानमा मनोनयन दर्ता सकिएको छैन । मनोनयन दर्ताका लागि अधिकांश स्थानमा उमेदवारहरू पुगिरहेका छन् ।
आयोगका सहायक प्रवक्ता ऋषि भुसालका अनुसार निर्धारित समय सकिए पनि निर्वाचन अधिकृतको कार्यालयको घेरामा पुगेकाले मनोनयन दर्ता गर्न पाउँने छन् ।
साँझ ५ बजेदेखि ७ बजेसम्म मनोनयन भएका उमेदवारको सूची सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
काठमाडौंको इन्द्रचोकबाट ३९ लाख ७८ हजार नगदसहित एक जना पक्राउ
माघ १४, २०८१ सोमबार
जाडोमा बिना पानी कसरी बलाङकेट सफा गर्ने ?
माघ १४, २०८१ सोमबार
अनलाइन सट्टेबाजीमा संलग्न दुई जना पक्राउ
माघ १४, २०८१ सोमबार
भारतको महाराष्ट्रमा ‘जीबीएस’ सङ्क्रमणबाट पहिलो मृत्यु
माघ १४, २०८१ सोमबार
जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए
माघ १४, २०८१ सोमबार
अहिलेको राजनीति सत्ता र पैसाको पछि हिंडिरहेको छ : डा शेखर कोइराला
माघ १४, २०८१ सोमबार