यस्तो छ आजको विदेशी विनिमयदर
नेपालबहस संवाददाता
असोज २५, २०७९ मंगलबार १५:१४:५
२५ असोज, काठमाडौं । नेपाल राष्ट्र बैकले आज अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ४२ पैसा र बिक्रीमा १३२ रुपैयाँ २ पैसा निर्धारण गरेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८३ रुपैयाँ ३७ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिदमूल्य ९५ रुपैयाँ ७० पैसा र बिक्रीमूल्य ९६ रुपैयाँ १४ पैसा, सिगापुरे डलर एकको खरिदमा ९१ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९१ रुपैयाँ ८८ पैसा र जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४ पैसा र बिक्रीमा ९ रुपैयाँ ८ पैसा रहेको छ ।
त्यसैगरी चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा र बिक्रीमा १८ रुपैयाँ ४७ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३५ रुपैयाँ १२ पैसा रहेको छ । त्यसैगरी, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ३९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा छ ।
त्यस्तै, कुवेती दिनार एकको खरिददर ४२३ रुपैयाँ ५४ पैसा र बिक्रीदर ४२५ रुपैयाँ ४७ पैसा र बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५० रुपैयाँ १६ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार