यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य [ सूचीसहित ]
नेपालबहस संवाददाता
असोज २६, २०७९ बुधबार १७:४४:५
२६ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज अदुवा, तितो करेला, तोरीको साग र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ४२५ रुपैयाँ रहेको छ ।
त्यस्तै, अमला ८६ रुपैयाँ, रायोको साग, माछे खुर्सानी अम्बा ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, मुडेको आलु ८१ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ३५ रुपैयाँ, हाइब्रीड काक्रो १८ रुपैयाँ ३३ पैसा, किवि ३२५ रुपैयाँ, केरा १२५ रुपैयाँ, कागती १७५ रुपैयाँ, अकबरे खुर्सानी र तराई गाजर ८५ रुपैयाँ, बुलेट खुर्सानी ९५ रुपैयाँ, सुकेको खुर्सानी ४१५ रुपैयाँ, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, गान्टे मूला, सलगम, तने बोडी र न्यूरो प्रतिकेजी ७५ रुपैयाँ रहेको छ ।
त्यस्तै, नेपाली ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ६५ रुपैयाँ, टनेल गोलभेडा ३९ रुपैयाँ, घिउ सिमी १६५ रुपैयाँ, घिरौला ५६ रुपैयाँ ६७ पैसा, सौफको साग, चमसूरको साग र मेथीको साग १९० रुपैयाँ, घिउ सिमी लोकल ३५ रुपैयाँ, चिचिण्डो ३६ रुपैयाँ ६७ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १६२ रुपैयाँ, डल्ले च्याउ २४० रुपैयाँ, छ्यापी सुकेको २२५ रुपैयाँ, जुनार २६५ रुपैयाँ, टाटे सिमी ८६ रुपैयाँ ६७ पैसा, छडी र बुवा माछा २४५ रुपैयाँ, मुंगरी माछा २३५ रुपैयाँ, रहु माछा २४० रुपैयाँ, तामा र तोफु १०५ रुपैयाँ, चाइनिज नासपाती ३२५ रुपैयाँ, निबुवा र रातो मूला ४५ रुपैयाँ रहेको छ ।
त्यस्तै, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, लोकल परवर ४५ रुपैयाँ, पालूगो साग १९३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज ५१ रुपैयाँ, लोकल बन्दा ३९ रुपैयाँ, पाकेको फर्सी ५० रुपैयाँ, तने बोडी ८५ रुपैयाँ, ब्रोकाउली १६५ रुपैयाँ, भटमासकोशा ६५ रुपैयाँ, भन्टा ३५ रुपैयाँ, भिण्डी ७६ रुपैयाँ ६७ पैसा, भेडे खुर्सानी १४५ रुपैयाँ, मकै बोडी ५६ रुपैयाँ ६७ पैसा, मटरकोशा २२५ रुपैयाँ, मौसम १२५ रुपैयाँ, लप्सी ६६ रुपैयाँ ६७ पैसा, लौका ३६ रुपैयाँ ६७ पैसा, शरीफा १६५ रुपैयाँ, लौका ३६ रुपैयाँ ६७ पैसा, शरीफा १६५ रुपैयाँ, स्कूस १० रुपैयाँ, ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, फूजी स्याउ १६५ रुपैयाँ र हरियो धनिया ७६ रुपैयाँ ६७ पैसा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार
बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
आजको लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ९, २०८१ आइतबार