डाक्टरले एउटा दाँत निकाल्नुपर्नेमा अर्कै निकालिदिए पछि……..
नेपालबहस संवाददाता
असोज २७, २०७९ बिहिबार २२:५२:१७
♦ दीपक शर्मा
२७ असोज, सर्खेत । तपाई हामिलाई स्वास्थ्य समस्या भएका चिकित्सककोमा जाने गर्दछौ त्यहा चेक जाँच पछि डाक्टरले लेखिदिएको औषधि खाने गर्दछौ । तर सुर्खेतमा एक जना यस्ता डाक्टर प्रहरीको फन्दाम परेका छन जो सक्कली नभई नक्कली डाक्टर हुन भन्ने पत्ता लाग्छ ।
स्थानिय एक महिलाको दाँत दुख्ने समस्या लिएर विरेन्द्रनगर नगरपालिका ६ स्थित समाज डेन्टल क्लिनिकमा जान्छिन , दुखेको दाँत निकाल्न डेन्टल संचालक तथा आफुलाई डाक्टर बताउने २२ वर्षिय डिलबहादुर महताराले बताए पछि दाँत निकाल्न लाग्दा अक्रो दाँत पनि निकालिदिएपछि ति महिलाले प्रहरीलाई उजुरी गरेकी थिइन ।
जिल्ला प्रहरी कार्यालयमा उजुरी आएपछि प्रहरी नायव उपरिक्षक सुरज कार्किले अनुसन्धानका लागी महतारालाई नियन्त्रणमा लिदा उनि नक्लली डाक्टर भएको थाहा भएको बताए । पक्राउ परेको नक्कली डाक्टर जाजरकोट शिवालय गाँउपालिका १ का भएको बताइएको छ । ति महिलाको अवस्था हाल सामान्य रहेको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको कार्किले नेपाल बहसलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
निर्वाह भत्ता दिने निर्णय नसच्याए काम छाडेर सडकमा उत्रने आवासीय चिकित्सकहरुको चेतावनी
मंसिर ११, २०८१ मंगलबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार