सबैभन्दा कम उम्मेदवार भएका १० क्षेत्र
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २२:५०:४९
२८ असोज काठमान्डौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एउटै क्षेत्रबाट दर्जनौ व्यक्ति उम्मेदवार भैरहदा केहि क्षेत्रमा भने वढिमा ३ जना समम मात्र उम्मेदवार भएका छन ।
सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।निर्वाचन आयोगका अनुसार हुम्ला, मनाङ, मुस्ताङ, बाजुरा, जुम्ला, मुगु, डोल्पा, रोल्पा, अछाम क्षेत्र नम्बर २ र दैलेख क्षेत्र नम्बर २ मा कम उम्मेदवार उठेका छन् । जसमध्ये सबैभन्दा कम उम्मेदवारी हुम्ला र मनाङमा परेको छ ।
यी दुवै क्षेत्रमा तीन–तीन जनाले मनोनयन दर्ता गरेका छन् ।दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङमा परेको छ । यहाँ ४ जना मैदानमा छन् । तेस्रो कम संख्यामा उम्मेदवारी अछाम , दैलेख बाजुरा, जुम्ला, मुगु, डोल्पा र रोल्पामा परेको छ । यी सातवटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन
मंसिर १०, २०८१ सोमबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
चार महिनामा १ अर्ब ४३ करोड बराबरको सुन भित्रियो, मूल्य घटेपछि बजारमा बढ्यो चहलपहल
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
महिला किसान समूहलाई बाख्रा वितरण
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाह युद्बबिराम रोक्न सकारात्मक, चाँडै सहमति हुन सक्ने
मंसिर ११, २०८१ मंगलबार