सबैभन्दा कम उम्मेदवार भएका १० क्षेत्र
नेपालबहस संवाददाता
असोज २८, २०७९ शुक्रबार २२:५०:४९
२८ असोज काठमान्डौ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा एउटै क्षेत्रबाट दर्जनौ व्यक्ति उम्मेदवार भैरहदा केहि क्षेत्रमा भने वढिमा ३ जना समम मात्र उम्मेदवार भएका छन ।
सबैभन्दा थोरै संख्यामा उम्मेदवारी परेका १० निर्वाचन क्षेत्रमध्ये पाँच वटा कर्णाली प्रदेशका रहेका छन् ।निर्वाचन आयोगका अनुसार हुम्ला, मनाङ, मुस्ताङ, बाजुरा, जुम्ला, मुगु, डोल्पा, रोल्पा, अछाम क्षेत्र नम्बर २ र दैलेख क्षेत्र नम्बर २ मा कम उम्मेदवार उठेका छन् । जसमध्ये सबैभन्दा कम उम्मेदवारी हुम्ला र मनाङमा परेको छ ।
यी दुवै क्षेत्रमा तीन–तीन जनाले मनोनयन दर्ता गरेका छन् ।दोस्रो कम संख्यामा उम्मेदवारी मुस्ताङमा परेको छ । यहाँ ४ जना मैदानमा छन् । तेस्रो कम संख्यामा उम्मेदवारी अछाम , दैलेख बाजुरा, जुम्ला, मुगु, डोल्पा र रोल्पामा परेको छ । यी सातवटै निर्वाचन क्षेत्रमा पाँच–पाँच जनाले उम्मेदवारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार