नरैनापुर गाँउपालिकाका अध्यक्षमा देखियो इन्फलुएन्जा , उपचारको लागी भारत लगियो
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २२:३१:५८
♦ दीपक शर्मा
३० असोज, बाँके । नरैनापुर गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहलाई उपचारको लागी भारतको लखनउ लगीएको छ । मेडिकल कलेज बाँकेमा उपचार गराइरहेका शाहलाई इन्फलुएन्जा संक्रमण पुष्टि भएपछि थप उपचारका लागी लखनउ रिफर गरिएको मेडिकल कलेज नेपालगञ्ज्का फिजिसियन डाक्टर आसिम किदवाइले बताए ।
उनका अनुसार शाहको छाती दुख्ने , ज्वरो र खोकीको समस्या देखिएको अवस्थामा अस्पताल भर्ना गरिएको थियो हाल खोकि र ज्वरो कम नभएपछि इन्फलुएन्जाको आशंकामा स्याव परिक्षण गरेपछि इन्फलुएन्जा पोजेटिभ देखीएको र सो कुन प्रकारको इन्फलुएन्जा हो त्यसको परिक्षण गर्ने किट नभएका कारणले रिफर गरिएको केदवाईले बताए । शाहलाई लगत्ते छिमेकी देश भारतको लखनउ गरिएको उनको परिवारले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार