एउटै खाडलमा गाडिएको अवस्थामा दुई जनाको शव फेला
नेपालबहस संवाददाता
असोज ३०, २०७९ आइतबार २३:१६:३
३० असोज, दाङ । दाङमा एउटै खाल्टोमा गागिएको अवस्थामा बालक र बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक पुष्पराज मल्लका अनुसार तुल्सिपुर उपमहानगरपालिका १३ दमारगाँउ निवासी १५ वर्षिय शरद आचार्य र १५ वर्षकै रोशनी महतराको शव सोहि दमारगाँउको जंगलमा एउटै खाडलमा गाडिएको अवस्थामा भेटिएको नेपाल बहसलाई बताए ।
दुवै जनाको शव केहि भागमा चोट देखिएको छ शव सुन्निएको अवस्था रहेको छ । मृतक दुवै जना गएको असोज २८ गते देखि सम्पर्क विहि न भएका थिए । स्थानिय वासीहरुले जंगलमा जमिन खनेको ताजा देखिएपछी प्रहरीलाई खवर गरेका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाउको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार