प्रि-ओपन सेसनमा सातवटा कम्पनीको भाउ बढ्याे
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
असोज ३१, २०७९ सोमबार १७:२८:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/share-market-for-all.jpg-1_8tp34lzgEi.jpg)
३१ असोज, काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक १८६१.५५ विन्दुमा आएको छ । सोमबार बिहान ११ बजेसम्म ९९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
१० वटा कम्पनीको २५७ कित्ता शेयर खरिदबिक्री भएको छ । सातवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ । एउटाको भाउमा कुनै परिवर्तन भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
फागुन ६, २०८१ मंगलबार
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
फागुन ६, २०८१ मंगलबार
अन्तर पालिकास्तरीय महिला फुटबलको उपाधि कनकाईलाई
फागुन ६, २०८१ मंगलबार
६ महिनामा ३ हजार १ सय ३४ जनाले गरे आत्महत्या
फागुन ६, २०८१ मंगलबार
सांसदका प्रश्न, प्रधानमन्त्रीका उत्तर देशका लागि कति प्रभावकारी होलान् ?
फागुन ६, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन ६, २०८१ मंगलबार