पुलिस क्लबका थापालाई भारोत्तोलन ८१ केजी तौलमा कीर्तिमानी स्वर्ण
नेपालबहस संवाददाता
कात्तिक १, २०७९ मंगलबार २२:३१:२८
१ कात्तिक, पाेखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजी तौलसमूहका क्लिन एन्ड जर्कमा नेपाल पुलिस क्लबका खेलाडी विकास थापाले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।
पोखरास्थित उद्योग वाणिज्य संघको हलमा मंगलबार पहिलो पटक १३५ केजी उठाउन असफल रहेका विकासले दोस्रो पटक १३५ केजी नै उठाएका थिए । तेस्रोपटकमा १३९ केजी उठाएका उनले कीर्तिमानसहित स्वर्ण पदक जिते ।
मधेस प्रदेशका राजगुरु यादवले रजत तथा सुदूर पश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य पदक जिते । यसअघि मंगलबार नै भएको महिला ७१ केजी तौल समूहमा पनि पुलिसकै जुनुमाया छन्त्यालले कीर्तिमानसहित स्वर्ण पदक जितेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
माओवादी, रास्वपा र स्वतन्त्र गरी ६ जना उम्मेदवारलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
मंसिर १४, २०८१ शुक्रबार
अल्लु अर्जुनको फिल्म ‘पुष्पा २’ रिलिज अगावै अमेरिकामा बनायो रेकर्ड
मंसिर १५, २०८१ शनिबार
चिया बगानमा विस्फोटक पदार्थ राखेको आरोपमा दुई जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै
मंसिर १५, २०८१ शनिबार
जासुसी गरेको भन्दै चीनले पठायो पत्रकारलाइ ७ बर्षको जेल सजाय
मंसिर १५, २०८१ शनिबार
बगरफाँट–भकिम्ली सडक: ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति
मंसिर १५, २०८१ शनिबार