काठमाडौं उपत्यकामा भूकम्पको धक्का
नेपालबहस संवाददाता
कात्तिक २, २०७९ बुधबार २१:१:४२
२ कात्तिक, काठमाडौं । काठमाडौंमा भूकम्प गएको छ । बुधबार दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्प गएको हो । उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुरमा ठूलै धक्काको महसुस भएको छ । कति रेक्टरस्केलको भूकम्प गएको हो ? भन्नेबारे राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जनाएकाे छैन ।
धक्कापछि मानिसहरु घरबाहिर निस्केका छन् । धक्का काठमाडौंसँग जाेडिएका धादिङ, गोरखा, चितवन, काभ्रेमा मनि महसुस भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविपदमा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान
पुष २९, २०८१ सोमबार
तराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
कालिका नगर अस्पताललाई आवश्यक सहयोग गर्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
माघ ८, २०८१ मंगलबार
निजी क्षेत्रलाई अख्तियारको क्षेत्राधिकारभन्दा बाहिर राख्न सफल भयो : अध्यक्ष ढकाल
माघ ८, २०८१ मंगलबार
पालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार