प्रशासनले रासायनिक मल उप्लब्ध गराउने सर्तमा काभ्रेका किसानद्वारा आन्दोलन फिर्ता
नेपालबहस संवाददाता
कात्तिक १२, २०७९ शनिबार १९:३८:२८
१२ कात्तिक, काठमाडौं । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सरकारीस्तरबाट रासायनिक मलसम्बन्धी समस्या समाधान गर्ने जनाएपछि काभ्रेपलाञ्चोकको पाँचखालका किसानले भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
आलुलगायत तरकारीजन्य बाली लगाउने समयमा रासायनिक मल अभाव भएकाले सहजरुपमा मल आपूर्ति गर्न पाँचखालका किसानले जिल्ला प्रशासनसँग लामाे समयदेखि माग गर्दै आएका थिए ।
उनीहरुले मल आपूर्तिका लागि संघर्ष समिति नै गठन गरी गतसाता पाँचखाल नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्रसमेत बुझाएका थिए ।
सरकारीस्तरबाट मलको समस्या समाधान गर्ने आश्वासन पाएपछि आज भोलिदेखि गर्ने भनिएका आन्दोलनका कार्यक्रम हाललाई फिर्ता लिने निर्णय गरेको संघर्ष समितिका संयोजक ज्ञानबहादुर थापाले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसत्तरी लाखको लप्सीका परिकार कारोबार गर्ने लक्ष्य
पुष २२, २०८१ सोमबार
बहुउपयोगी मानिने जडीबुटी सतुवा खेतीमा किसानको आकर्षण बढ्दो
पुष २२, २०८१ सोमबार
माघेसङ्क्रान्ति नजिकिएसँगै किसानलाई तरुल खन्न भ्याइनभ्याइ
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार