चुनाव जिताउनुस्, दिनरात नभनी तपाइँहरूकै काम गर्छु : चौधरी
नेपालबहस संवाददाता
कात्तिक १३, २०७९ आइतबार २०:१८:९
१३ कात्तिक, कात्तिक । नेकपा (एमाले)बाट बारा क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकीप्रसाद चौधरीले आफूलाई जनताले दिएको जिम्मेवारी पूरा गर्न दिनरात नभनी काम गर्ने बताएका छन ।
२०७४ मा जनताले निर्वाचित गरेर पठाएपछि जनताकै चाहनाअनुरुप यस क्षेत्रमा ज्येष्ठ नागरिकदेखि, विभिन्न जाति, पिछडा वर्ग, अपङ्गता भएको व्यक्ति, महिला, सीमान्तकृत समुदाय, स्वास्थ्य, शिक्षा, विकास निर्माण तथा पर्यटनलगायत क्षेत्रमा काम गरेको उलले दाबी गरे । आफूले जनताले देखिने गरी चुस्त दुरुस्त ढंगबाट काम गर्न पहल गर्ने बताउँदै भोलिवादमा विश्वास नगर्ने बताए ।
‘यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवज ठुलो हुँदो रहेछ, प्रचारप्रसार गरेर साने कामलाई पनि ठूलो काम गरेको भन्नेको भीड छ । मलाई अचम्म लाग्छ, मैले गत ५ वर्षमा निकै काम गरेँ । तर, प्रचारप्रसारमा ध्यान दिइँन, यो मेरो कमजोरी रह्यो,’ प्रदेशसभा सदस्यका उम्मेदवार चौधरीले भने, ‘मैले यसअघिको कार्यकालमा गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । सबैले देख्नुभएको छ ।’
उनले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा मुख्य रुपमा योपटक काम गर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार