इरानको रिभोलुसनरी गार्डलाई ‘आतंकवादी संगठन’को सूचीमा राख्नेबारे अध्ययन
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १६:५२:४०
१४ कात्तिक, एजेन्सी । बर्लिन-जर्मनी र युरोपेली युनियनले इरानको रिभोलुसनरी गार्डलाई ‘आतंकवादी संगठन’को रूपमा सूचीमा राख्ने कि नराख्ने भनेर जाँच गरिरहेको जर्मन विदेशमन्त्री आनलेना बेरबोकले बताएकी छिन् ।
रिभोलुसनरी गार्डको प्रदर्शन रोक्नको आदेशलाई अस्वीकार गर्दै इरानका प्रदर्शनकारीहरूले आइतबार फेरि जुलुस निकालेपछि उनको टिप्पणी आएको हो।
इस्लामिक गणतन्त्र इरानमा महिला पोसाक उल्लंघनको आरोपमा तेहरानमा पक्राउ परेपछि महसा अमिनीको हिरासतमा मृत्युपछि विरोध प्रदर्शन चर्किरहेका बेला जर्मनी र ईयुले रिभालुसनरी गार्डलाई अतिवादी संगठनको रुपमा सूचीवद्ध गर्ने वा नगर्ने विषयमा जाँच गरिरहेका हुन् ।
चर्को रुपमा भइरहेको अहिले सातौं हप्तामा चलिरहेको छ । प्रदर्शन उग्र बन्दै गएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
तराईका जिल्लामा शीतलहरको कहर, बढ्दोे जोखिममा कस्तो छ पूर्वतयारी ?
पुष २६, २०८१ शुक्रबार
हुम्लाको खार्पुनाथमा एक महिनादेखि सिटामोलसमेत अभाव
पुष २६, २०८१ शुक्रबार
अमेरिकी डलर र युरो स्थिर, अन्य विदेशी मुद्राको मूल्य घटबढ
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार