इमरान खानको ह्यालीमा सहभागी पत्रकारको मृत्यु
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १८:४५:९
१४ कात्तिक, इस्लामाबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको ह्यालीमा सहभागी हुने एक महिला पत्रकारको आइतबार मृत्यु भएको छ ।
भीडमा उनको कन्टेनरमुनि कुचेर मृत्यु भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । जसकाे स्वतन्त्र पुष्टि भने भइसकेकाे छैन ।
मृत्यु हुनेमा च्यानल ५ की पत्रकार सदफ नइम रहेको छ । सो दुःखद घटनापछि पाकिस्तान तेहरिक–ए–इन्साफ अध्यक्षसमेत रहेका खानले आफ्ना ह्याली स्थगित गरेका छन् ।
‘दुर्घटनाको कारण हामीले आजको ¥याली समाप्त गर्दैछौं । हामीले कार्यक्रम रोक्ने निर्णय गरेका छौं’ खानले भने । खानले मृतकका परिवारलाई समवेदना पठाउँदै मृत आत्माको चिरशान्तिको कामना गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
अमेरिकाको लस एन्जलस डढेलोमा परी पाँच जनाको मृत्यु, एक हजार भन्दा बढी घर जलेर नष्ट
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार