सीमान्तकृत बोटे समुदाय भन्छन व्यवस्था फेरियो, अवस्था फेरियन [ हेर्नुस भिडियोसहित ]
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार १९:१५:५५
१४ कात्तिक, तानसेन ‘पाल्पा’ । पाल्पाका सीमान्तकृत बोटे समुदायले नेताहरु घरदैलोमा नआएको गुनासो गरेका छन् । पाल्पाको बगनासकाली ७ दैलातुङ्गमा बस्ने सीमान्तकृत बोटेमाझी समुदायको कालीगण्डकी नदीमा डुंगा तारेर, घरमा चुलो बल्थ्यो । अहिले कालीगण्डकी नदीमा पुल बनेपछि उनीहरुको डुंगा गण्डकी किनारमा फालिएको छ र यहाँका स्थानीयको आम्दानीको स्रोत बन्द भएको छ ।
बोटेहरूका धेरैजसो घर झुपडी र टिनको छाप्रोयुक्त छन् । उनीहरूलाई गरिखान पुग्ने जमिन छैन । करेसावारीमा उब्जाएको उत्पादनले खान पुग्दैन । आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफुहरुको गास, बाँस र कपासको ग्यारेन्टी गर्ने नेतृत्व आओस भन्ने उनीहरु चाहन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदोलखा गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमाले विजयी
मंसिर १८, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचनमा कहाँ को निर्वाचित ? (विस्तृतमा)
मंसिर १८, २०८१ मंगलबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मंसिर २८, २०८१ शुक्रबार
१४ करोडमा कुश्मा नगरपालिकाको भवन बन्दै
मंसिर २८, २०८१ शुक्रबार
नेपाली सेनामा नर्स, पण्डितदेखि भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुल्यो (सूचनासहित)
मंसिर २८, २०८१ शुक्रबार
एनपीएल: लुम्बिनीविरुद्व ब्याटिङ गर्दै कर्णाली
मंसिर २८, २०८१ शुक्रबार
राजदूतमा सिफारिस नेपालीको संसदीय सुनुवाइ प्रक्रिया प्रारम्भ
मंसिर २८, २०८१ शुक्रबार
लोप हुँदै लालुपाते
मंसिर २८, २०८१ शुक्रबार