ह्यामर हमलाबाट आघात भएका छौं : न्यान्सी पेलोसी
नेपालबहस संवाददाता
कात्तिक १४, २०७९ सोमबार २१:३५:५५
१४ कात्तिक, न्युयोर्क । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले आफ्ना श्रीमानमाथिको हमलका कारण आफूू आघात भएको बताएकी छिन् । तर, उनको उपचारमा भएको तदरुकताप्रति भने सभामुख पेलोसी र उनको परिवारले आभार व्यक्त गरेका छन् ।
यही शुक्रबार पल पेलोसीलाई उनकै सान फ्रान्सिस्कोस्थित घरमा एक जना पुरुषले ह्यामरले सांघातिक हमला गरेका थिए । ८२ वर्षीय पलको स्वास्थ्य अवस्थामा निरन्तर सुधार आएको न्यान्सीले बताएकी छिन् । आक्रमणका कारण उनको टाउकोको हड्डी भाँच्चिनुका साथै दायाँ पाखुरा र हातमा चोट लागेको छ । जीवन बचाउने उपचारका लागि उनी अस्पतालमा उपचारार्थ छन् ।
संदिग्ध डेभिड डिपापेले उनलाई आक्रमण गर्नअघि पललाई भेट्न आएको बताएका थिए । यस हमलाले ८ नोभेम्बरमा हुने मध्यावधी निर्वाचनको पूर्वसन्ध्यामा एक प्रकारको त्रासदी सृजना गरेको छ । आक्रमणको समयमा सभामुख पेलोसी वासिंगटनमा थिइन् ।
आक्रमणलगत्तै श्रीमानको अवस्था बुुझ्न उनी अस्पताल पुुगेकी थिइन् । एक विज्ञप्तिमा पेलोसीले प्रार्थना र न्यानो शुभकामनाले पेलोसीले स्वास्थ्य लाभ गरिरहेको उनले बताएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
तिब्बतमा भूकम्पपछि एकहजार २११ परकम्पन
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
न्यायालयप्रति सम्मान गर्छु : रवि लामिछाने
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार