नेप्सेमा एनसीसी बैंकको शेयर मूल्य समायोजन

नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ मंगलबार १७:५८:४०

१५ कात्तिक, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स ‘एनसीसी’ बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ गत आर्थिक वर्षको बोनस शेयरका लागि एनसीसी बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता १७८.०१ रुपैयाँ कायम गरेको छ ।
यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता १८४ रुपैयाँ थियो । लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले मंगलबार बुक क्लोज गर्ने निर्णय गरेको छ।
एनसीसी बैंक कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेको शेयर कारोबार रोक्का रहेको छ । बैंकले आफ्नो २५औँ वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ आज बाँडफाँट गरिने
फागुन १२, २०८१ सोमबार
‘सानिमा फ्लेक्सि फन्ड’ मा आवेदन दिने समय फागुन २० गतेसम्म लम्बियो
फागुन ११, २०८१ आइतबार
दाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार