विङगरको ठक्करबाट महिला ठहरै
नेपालबहस संवाददाता
कात्तिक १५, २०७९ बुधबार ०:३९:२८
♦ दीपक शर्मा
१५ कार्तिक, बर्दिया । विङरको ठक्करबाट बर्दियामा एक जना महिलाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज बाट बर्दियाको राजापुर तर्फ जादै गरेको भे १ ज १११२ नम्वरको विङगरले पैदल यात्रु गुलरिया नगरपालिका ४ निवासी ४१ वर्षिय सुर्यकला राजीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव प्रहरी नायव उपरिक्षक हिक्मतबहादुर बोहराले जानकारी दिए ।
उनका अनुसार तिव्र गतिमा रहेको विङगरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि स्थानिय वासीले गुलरिया राजापुर सडक खन्ड केहि समय अवरुद्ध गरेका थिए । करिब ३० मिनेटको बन्द पछि सडक यातयात खुलेको पनि उनले बताए ।
गुलरियाको ववई क्याम्पस नजिदै भएको घटनामा चालक र विङगरलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । ओभर स्पिड , कमजोर गाडी , कम उमेरका चालक , क्षमता भन्दा दोव्वर यात्रु राख्ने गरेका कारण पनि सडक दुर्घटना बढेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअफगानिस्तानमा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु
मंसिर १०, २०८१ सोमबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
मोरङमा हायसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मनाङ मर्स्याङदीलाई पराजित गर्दै संकटा विजयी
मंसिर ११, २०८१ मंगलबार
पहिलो हिट फिल्म भए पनि काम पाइन: अल्लु अर्जुन
मंसिर ११, २०८१ मंगलबार
एसीसी यु-१९ एसिया कप खेल्ने नेपाली टोलीको बिदाइ
मंसिर ११, २०८१ मंगलबार
बिआरआई परियोजनामा सरकारले ऋण होइन, अनुदान लिन्छः सञ्चारमन्त्री
मंसिर ११, २०८१ मंगलबार
बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन
मंसिर ११, २०८१ मंगलबार
इमरानको रिहाइका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु
मंसिर ११, २०८१ मंगलबार