नगरकोट सडक निर्माणमा ढिलाइ गरेपछि स्थानीय पुनः प्रदर्शनमा
नेपालबहस संवाददाता
कात्तिक १६, २०७९ बुधबार १७:३५:५४
१६ कात्तिक, भक्तपुर । भक्तपुरको नगरकोट सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई घण्टा सडक अवरुद्ध गरिएको छ । सो क्षेत्रका विभिन्न राजनीतिक पार्टीका उम्मेदवारहरूको सहभागितामा नगरकोट सडक जाने भक्तपुर कमलविनायक भत्केको पाटीमा बुधबार बिहान ८ बजेदेखि दुई घण्टा सडक अवरुद्ध गरिएको थियो ।
नगरकोट नाल्दुम पर्यटन विकास समितिको अगुवाइमा भएको कार्यक्रममा सत्ता गठबन्धन, एमाले, राप्रपालगायतबाट सो क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरूले सहभागिता जनाएका थिए ।
यो सडक चौडा र पिचको काम गरिरहेका ठेकेदार कम्पनीका संचालकहरुले पहुँचको बलमा वर्षौं समय व्यतित गर्दै म्याद थप गरी ठूलो मात्रामा बजेट खर्च गराउने कार्यबाट सडक छेउका बासिन्दा धुलोबाट पीडित छन् भने भक्तपुर–नगरकोट रुटका यात्रु सास्ती खेप्न विवश हुँदै आएका छन् । यसअघि पनि सडक निर्माण कार्य तोकिएकै समयमा पूरा गर्न माग गर्दै पटकपटक सडकमा प्रदर्शन गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
मंसिर ९, २०८१ आइतबार
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बंगलादेशमा हिन्दू समुदायका नेता ब्रह्मचारी पक्राउ
मंसिर १०, २०८१ सोमबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
जापान सरकारको सहयोगमा छात्रावास भवन निर्माण
मंसिर १०, २०८१ सोमबार
कानुन बनाएर मात्रै लैङ्गिकहिंसा न्यूनीकरण हुँदैन: मन्त्री सुडी
मंसिर १०, २०८१ सोमबार